Saturday 15 December 2018
Home      All news      Contact us      English
setopati - 2 month ago

हिमालयन बैंकद्वारा सामुदायिक बिद्यालयलाई कम्प्युटर बितरण

हिमालयन बैंकले बिभिन्न सामुदायिक विद्यालयहरुलाई ४५ थान कम्प्युटर प्रदान गरेको छ। बैंककाअनुसार कुलेश्वर माध्यमिक विद्यालयलाई ६ थान, तरुण माध्यमिक विद्यालयलाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालयलाई १२ थान,जनजागृति आधारभूत विद्यालयलाई ५ थान र महेन्द्रोदय माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको छ । विद्यार्थीलाई गुणस्तरीय कम्प्युटर शिक्षामा सहयोग गर्न कम्प्युटर प्रदान गरेको बैंकले जनाएको छ। कम्प्युटर बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक र कर्मचारीले हस्तान्तरण गरेका हुन।

Related news

Latest News
Hashtags:   

हिमालयन

 | 

बैंकद्वारा

 | 

सामुदायिक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources