Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

सोल दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गरेका छन् । उनलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गर्नुभएको उनका अधिवक्ताले जानकारी दिएका छन् । उनलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । उनी देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहनुभएको

Related news

Latest News
Hashtags:   

दक्षिण

 | 

कोरियाली

 | 

पूर्वराष्ट्रपतिद्वारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources