Friday 19 October 2018
Contact US    |    Archive
setopati
7 days ago

सामाखुसीमा युएमको नयाँ शोरुम

यूएम मोटरसाइकलले सामाखुशीमा नयाँ शोरुम विस्तार गरेको छ। अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले शोरुमको उद्घाटन गरे। शोरुम सञ्चालनसँगै ग्राहकको माग पूरा गर्न सहज हुने यूएमका डिभिजन हेड उज्जवल जोशीले दावी गरे। दसैंतिहारमा यूएम बाइकको खरिदमा थाइल्यान्ड टुर प्याकेज अफर रहेको एपी अटो ईन्टरप्राईजेजका अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीले बताए।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सामाखुसीमा

 | 

युएमको

 | 

नयाँ

 | 

शोरुम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Bijaya Dashami Today

- imagechannel

Most Popular (a week)