Saturday 15 December 2018
Home      All news      Contact us      English
news24nepal - 2 month ago

ज्येष्ठ नागरिक सम्मानित

काठमाडौँ,  ज्येष्ठ नागरिक समाज, नेपालले पाँचजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले यहाँ आज सम्मान कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिक चन्दकुमारी जोशी, कृष्णबहादुर विष्ट, वीरबहादुर चौहान, जगनाथ अर्याल र शिवराम खड्कालाई सम्मान गरेको हो । सो अवसरमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकले पाउँदै आएको रु दुई हजार वृद्धभत्ता समयअनुसार वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । [ ]

Related news

Latest News
Hashtags:   

ज्येष्ठ

 | 

नागरिक

 | 

सम्मानित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources