Wednesday 17 October 2018
Contact US    |    Archive
ratopati
5 days ago

नेपालले एसिया छनोट ‘बी’को उपाधि जित्यो

काठमाडौं मलेसियामा जारी टी २० विश्वकप क्रिकेटमा नेपालले एसिया छनोट बी को उपाधि जितेको छ ।मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दियो । त्यसबीचमा नेपालले ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।लगातारको वर्षाका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाल विजेता बनेको छ । लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा नेपाल निकै अगाडि छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपालले

 | 

एसिया

 | 

छनोट

 | 

उपाधि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)