Tuesday 18 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

नदीमा डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

किङ्शास लोकतान्त्रीक गणतन्त्र कङ्गो (डीआरसी) को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ । उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ । उनीहरुले बिहीबार राति अबेर दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये १८ जना मध्ये अफ्रिकाका रहेका छन् । उत्तर उबाङ्गी प्रान्तका एक जना उच्च अधिकारीले डुङ्गा डुब्दा अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन्

Related news

Latest News
Hashtags:   

नदीमा

 | 

डुङ्गा

 | 

डुब्दा

 | 

भन्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources