Tuesday 13 November 2018
Home      All news      Contact us      English
ratopati - 1 month ago

पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु

काम्पाला युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार जनाएका छन् । बुडुडा जिल्लाको बुकालासीमा भएको घटनामा परेकाहरुलाई उद्धारका लागि स्थानीय उद्धारकर्ताहरु खटिएका थिए । उद्धारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन् । अहिलेसम्म कम्तीमा ३४ जनाको मृत्यु भएको पुष्टी भएको छ, अरू कति बेपत्ता भ

Related news

Latest News
Hashtags:   

पहिरोमा

 | 

कम्तीमा

 | 

जनाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources