Wednesday 14 November 2018
Home      All news      Contact us      English
ratopati - 1 month ago

पाल्पामा जिप दुर्घटना : चार जनाको अवस्था गम्भीर

बुटवल पाल्पामा आज दिउँसो जिप दुर्घटना भएको छ । सो दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । तानसेनबाट रामपुरतर्फ आउँदै गरेको लु १ ज १७८५ नम्वरको हुलास जिप रामपुर नजिकै दुर्घटना हँुदा चार जना घाईते भएको पाल्पा प्रहरीले जनाएको छ ।घाईते हुनेहरुमा चालक २५ वर्षीय दानबहादुर सुर्यवंशी, पूर्वखोलाका २४ वर्षीया मिराकुमारी कानु मगर, रामपुर २ ६० वर्षीया दिलमाया आले र ६२ वर्षीय बमबहादुर आले रहेका छन् । उनीहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा भर्ना गरिएको प्रहरीले बताएको छ ।जिप

Related news

Latest News
Hashtags:   

पाल्पामा

 | 

दुर्घटना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources