Monday 19 November 2018
Home      All news      Contact us      English
setopati - 1 month ago

यसपालीको दशैंमा आउदिन होला आमा

सानो,मिठो,शान्त र अनुपम छ भन्छन् देख्नेहरु डाक्टरको जिन्दगी तर भोग्नेलाई थाहा छ यहाँ आमा बुवाको हातको टिका थाप्न दशैंमा पनि बिदा पाईँदैन। झुलेका होलान् गैरी खेतका धानहरु फुलेका होलान् पातीहरु बजेका होलान् मालश्री धुनहरु घुमेका होलान् रोटे पिङहरू म आउने यादहरुमा तर रहरहरुको शहर काठमाडौंमा आफ्नै रहरलाई तिलाञ्जली दिँदै बस्दै छु सम्झनाका फोटाहरू हेरी!! यसपालीलाई यस्तै भयो आमा आशाका आत्मा मलिन बनाएर नहेरे छोरो आउने बाटोहरू, यसपालीलाई यस्तै भयो बाबा पत्थरको छाति पनि पगालेर नकुरे छोरो आउने

Related news

Latest News
Hashtags:   

यसपालीको

 | 

दशैंमा

 | 

आउदिन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources