Tuesday 22 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

अटोरिक्सा दुर्घटना, एक जनाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ। सोमबार जिल्लाको सिम्ता गाउँपालिका ३ बाँखर्कमा ना १ ह २४९८ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा सोही स्थानीय थिरप्रसाद शर्माको मृत्यु भएको हो। दुर्घटनामा घाइते शर्माको उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा सोही ठाउँका रणबहादुर आर.सी. घाइते भएका छन्। उनलाई उपचारका लागि नेपालगञ्ज ल

Related news

Latest News
Hashtags:   

अटोरिक्सा

 | 

दुर्घटना

 | 

जनाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources