Wednesday 14 November 2018
Home      All news      Contact us      English
ratopati - 30 days ago

विजयादशमीको दिन राष्ट्रपतिले  टीका लगाइदिने यस्तो छ कार्यक्रम

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २ गते परेको विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि ख सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी छिन् ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा विशिष्ट व्यक्तित्वको लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।टीका कार्यक्रमका लागि राष्ट्रपति भवन शीतलनिवासको गेट नम्बर १ को ढोका खुल्ला रहने जनाइएको छ ।

Related news

Latest News
Hashtags:   

विजयादशमीको

 | 

राष्ट्रपतिले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources