Wednesday 14 November 2018
Home      All news      Contact us      English
ratopati - 30 days ago

३० लाखको क्लाइमेक्ससँगै सकियो ‘प्रेमनाथ’

काठमाडौं । अभिनेता गणेश बेल्वासेको निर्देशनमा डेब्यु चलचित्र प्रेम नाथ को छायाँकन सकिएको छ । क्लाइमेक्स भव्य रुपमा छायाँकन गर्दै चलचित्र सकिएको निर्देशक वेल्बासेले बताए ।लुम्बिनीमा खिचिएको क्लाइमेक्समा हेलिकोप्टर र थुप्रै स्टनका पाटाहरु प्रयोग गरिएको छ । क्लाइमेक्सलाई मात्र ३० लाख खर्च गरिएको निर्देशक वेल्बासेले बताए । चलचित्र राम्रो हुनुमा क्लाइमेक्सको भूमिका महत्वपुर्ण हुन्छ वेल्बासेले भने, त्यसैले क्लाइमेक्स हेलिकोप्टरलगायत धेरै कुरामा खर्च गरेर खिचिएको हो ।andr

Related news

Latest News
Hashtags:   

लाखको

 | 

क्लाइमेक्ससँगै

 | 

सकियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources