Tuesday 13 November 2018
Home      All news      Contact us      English
onlinekhabar - 29 days ago

युएईमा एक नेपालीले गरे आत्महत्या

युएई । युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जनाकारी दिए । नायकले जनाएअनुसार रुद्र र उनी आइतबार राती १२ बजेसम्म सँगै थिए। त्यहाँबाट छुटेको दुईघण्टापछि रुद्रले आत्महत्या गरेको खबर धर्मलाल समक्ष आयो । [ ]

Related news

Latest News
Hashtags:   

युएईमा

 | 

नेपालीले

 | 

आत्महत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources