Monday 19 November 2018
Home      All news      Contact us      English
news24nepal - 1 month ago

इपीजी प्रतिवेदनः भारतीय पक्षको असन्तुष्टि देखिदै (भिडियो)

काठमाडौं । नेपाल र भारतबीच सम्बन्ध बलियो बनाउन गठन भएको प्रवुद्ध समूह (इपीजी)को प्रतिवेदन अलपत्र परेको छ । भारतीय पक्षले चासो नदिएपछि प्रतिवेदन कार्यान्वयनसम्म नपुग्ने चर्चा चल्न थालेको छ । एक महिनामा दुबै देशका सरकार प्रमुखलाई प्रतिवेदन बुझाउने तयारी भारतीय पक्षको उदासिन कारण बनेको छ ।

Related news

Latest News
Hashtags:   

इपीजी

 | 

प्रतिवेदनः

 | 

भारतीय

 | 

पक्षको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources