Tuesday 13 November 2018
Home      All news      Contact us      English
setopati - 29 days ago

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ। आँधीबाट अडी नदीमा बाढी आएको र सडक पनि भत्किएका छन्। आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ। अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरूले बताएका छन् । कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक भत्किएकाले स्कुल बन्द भएका छन् भने मानिसहरु घरबाहिर निस्किएका छैनन्। कोन्कोसका सडकहरुमा ६ फिटभन्दा बढी पानी छ । (रासस/एएफपी)

Related news

Latest News
Hashtags:   

फ्रान्सको

 | 

दक्षिण

 | 

पश्चिममा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources