Tuesday 13 November 2018
Home      All news      Contact us      English
ratopati - 28 days ago

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

गोरखा गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् । डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए । गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु याइएपछि मङ्गलबार साँझ हर्षबढाईका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोर

Related news

Latest News
Hashtags:   

फूलपाती

 | 

सहितको

 | 

हनुमानढोका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources