Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 1 month ago

नक्कली नोटसहित एक पक्राउ

नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले महाबौद्ध नजिकैबाट ओखलढुंगा घर भएका ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुरलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए। युवकको साथबाट प्रहरीले एक हजार दरका १० वटा नेपाली नोट बरामद गरेको हो। महाबौद्धमा कपडा किनेपछि पसलेलाई दिएको नोटमा शंका लागेर प्रहरीलाई खबर गरेपछि बस्नेत पक्राउ परेका डिएसपी बोगटीले बताए। जिल्ला अदालतबाट खोटा प्रचलनमा म्याद थप गरी अनुसन्धान सुरू भइसकेक

Related news

Latest News
Hashtags:   

नक्कली

 | 

नोटसहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources