Wednesday 14 November 2018
Home      All news      Contact us      English
ratopati - 27 days ago

स्वयम्भुमा मोटरसाइकलको ठक्करले ५५ वर्षे पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भु ठूलोभर्यारङमा मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु भएको छ । बिहिबार बा.२६ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं स्वयम्भू सानोभर्याङ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिक-७ का ५५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको थियो ।उनलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याइएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related news

Latest News
Hashtags:   

स्वयम्भुमा

 | 

मोटरसाइकलको

 | 

ठक्करले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources