Monday 12 November 2018
Home      All news      Contact us      English
news24nepal - 26 days ago

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तिवारीको जन्म दिनका दिन निधन

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशका  पूर्व मुख्यमन्त्री एनडी तिवारीको निधन भएको छ । उनको निधन ९३ वर्षको उमेरमा जन्म दिनका दिन भएको हो । तिवारी लामो समय देखि दिल्लीको मैक्स अस्पतालमा थिए । भारतीय मिडियाका आनुसार उनी ब्रेन स्ट्रोको कारण २०१७ देखि उक्त अस्पतालमा भर्ना भएका थिए । उनको किडनीले काम गर्न छाडिसकेको थियो । [ ]

Related news

Latest News
Hashtags:   

भारतको उत्तर

 | 

प्रदेशका

 | 

पूर्व

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources