Tuesday 20 November 2018
Home      All news      Contact us      English
purbelinews - 1 month ago

सप्तकोशी नदीमा करिब ६५ वर्षीया वृद्धाको शव फेला, शवको पहिचान हुन नसकेको छैन

यसैबीच सप्तरीको सप्तकोशी नदीमा करिब ६५ वर्षीया एक वृद्धाको शव फेला परेको छ । कोशी ब्यारेजको ढोका नम्बर ५२ र ५३ को मध्यभागमा अडकिएको अवस्थामा वृद्धाको शव निकालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । शवको परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा गरिएको छ । अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । Purbeli TV The post सप्तकोशी नदीमा करिब ६५ वर्षीया वृद्धाको शव फेला, शवको पहिचान हुन नसकेको छैन appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

सप्तकोशी

 | 

नदीमा

 | 

वर्षीया

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources