Tuesday 20 November 2018
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म टीका थाप्न शितल निवासमा

२ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् । शुक्रबार शितलनिवासमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, राज्यमन्त्री लगायतले टीका लगाएका हुन् । त्यसैगरी, राष्ट्रपतिले अहिले सर्वसाधारणलाई पनि टिका लगाइदिएकी छन् ।

Related news

Latest News
Hashtags:   

उपराष्ट्रपतिदेखि

 | 

सर्वसाधारणसम्म

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources