Tuesday 13 November 2018
Home      All news      Contact us      English
purbelinews - 25 days ago

ग्यास सिलिण्डर विष्फोट हुँदा एककाे मृत्यू

जनकपुरधाम / जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । Purbeli TV The post ग्यास सिलिण्डर विष्फोट हुँदा एककाे मृत्यू appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

ग्यास

 | 

सिलिण्डर

 | 

विष्फोट

 | 

हुँदा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources