Monday 12 November 2018
Home      All news      Contact us      English
news24nepal - 25 days ago

रेल दुर्घटना हुँदा ५० जना भन्दा बढीको मृत्यु

भारत । भारतमा रेल दुर्घटना हुँदा ५० जना भन्दा बढीले ज्यान गुमाएको छ । भारतको पञ्जाबस्थित अमृतसरमा पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले रावण दहान हेर्नका लागी आएका मानिसहरूको भिडलार्इ ठक्कर दिएको हो । साँझ साढे ६ बजे रेलवे ट्रयाक नजिकै रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको भातीय सञ्चार माध्यमले जनाएको छ। [ ]

Related news

Latest News
Hashtags:   

दुर्घटना

 | 

हुँदा

 | 

भन्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources