Wednesday 14 November 2018
Home      All news      Contact us      English
medianp - 24 days ago

७ तस्विरमा हेर्नुहोस महानायक राजेश हमाल र मधु भट्टराईको दशैँ!

महानायक राजेश हमालले दशैंमा दशमीको दिन नभई एकादशी अर्थात् दशैंको भोलिपल्ट मात्र टीका लगाएका छन् । किनकि दशैंको टिकाको दिन आफ्नी आमा रेणु हमालको तिथि पर्ने भएकाले उनले सधै दशैंमा टिकाको भोलिपल्टबाट मात्रै टिका लगाउदै आएका छन् । हमालले श्रीमती मधु भट्टराई सहित आफन्तहरुलाई टिका लगाईदिए र आफुले भने मान्यवरहरुबाट टिका ग्रहण समेत गरे ।

Related news

Latest News
Hashtags:   

तस्विरमा

 | 

हेर्नुहोस

 | 

महानायक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources