Wednesday 14 November 2018
Home      All news      Contact us      English
news24nepal - 24 days ago

गुड्दै गरेको मोटरसाइकलमा एक्कसी आगलागी

काठमाडौं । गुड्दै गरेको मोटरसाइकलमा एक्कसी आगलागी भएको छ । आइतबार धादिङको नौबिसेमा गुड्दै गरेको मोटरसाइकलमा एक्कसी आगलागी भएको हो । बा २२ प ५५३८ नम्बरको बाइक चलिरहेकै अवस्थामा आगलागी भएको थियो भने बाकइमा आगो लागेको थाहा पाउने बितिकै चालक मोटरसाइकलबाट ओर्लेका थिए । मोटरसाइकलमा सवार जयराम तामाङ मोटरसाइकल बाटोमै रोकेर भागेका हुन्।

Related news

Latest News
Hashtags:   

गुड्दै

 | 

गरेको

 | 

मोटरसाइकलमा

 | 

एक्कसी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources