Wednesday 14 November 2018
Home      All news      Contact us      English
onlinekhabar - 24 days ago

कृष्णनगरमा लगाइएको कर्फ्यु १२ बजेसम्म हटाइयो

५ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले चार घण्टाका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो । दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

Related news

Latest News
Hashtags:   

कृष्णनगरमा

 | 

लगाइएको

 | 

कर्फ्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources