Monday 19 November 2018
Home      All news      Contact us      English
setopati - 28 days ago

बुटवलमा मात्र दशैं भरिमा १३ सय टन फलफूल बिक्री

दशैं अवधिमा बुटवलमा झण्डै १ हजार ३ सय टन फलफूलको व्यापार भएको छ। बुटवलस्थित कृषि उपज थोक बजार केन्द्रबाट दशैंको घटस्थापनादेखि नहमीसम्म उक्त परिमाणमा फलफूलको व्यापार भएको हो । गत वर्षभन्दा यस वर्ष फलफूलको व्यापार बढेको केन्द्रले जनाएको छ। दशैंको समयमा माछा मासु, मिठाई, घ्यू,तेलसँगै फलफूलको कारोबार पनि बढी हुने व्यवसायीहरू बताउँछन्। पछिल्लो समयमा माछा मासु, रोटी, मिठाईसँगै फलफूलको प्रयोगसमेत बढ्न थालेपछि व्यापार राम्रो भएको हो। कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थी

Related news

Latest News
Hashtags:   

बुटवलमा

 | 

मात्र

 | 

भरिमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources