Tuesday 13 November 2018
Home      All news      Contact us      English
ratopati - 22 days ago

घुम्तीमा गाडीलाई उछिन्न खोज्दा सडकमै पल्टियो टिपर, एक जनाको मृत्यु

मेलम्ची जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए । दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन

Related news

Latest News
Hashtags:   

घुम्तीमा

 | 

गाडीलाई

 | 

उछिन्न

 | 

खोज्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources