Monday 19 November 2018
Home      All news      Contact us      English
setopati - 27 days ago

घूस लिएको अभियोगमा सशस्त्र प्रहरी हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ। नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घूस मागेको आरोप गिरीमाथि लागेको छ। आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहानगरपालिका ४ कदमचोकबाट उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

Related news

Latest News
Hashtags:   

लिएको

 | 

अभियोगमा

 | 

सशस्त्र

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources