Monday 19 November 2018
Home      All news      Contact us      English
setopati - 27 days ago

नेपाली नै english भएछ

सितार guitar भएछ सारङ्गी violin भएछ म अब कसो गरौं झ्याउरे भाका गाउने देशमा संगीत नै music भएछ करोड million भएछ रुपैयाँ dollar भएछ म अब कसो गरौं गरीब हाम्रो अर्थतन्त्रमा पैसा नै money भएछ घडी watch भएछ विसं AD भएछ म अब कसो गरौं शून्य जन्माउने सभ्यतामा समय नै time भएछ दौरासुरुवाल suit भएछ टोपी tie भएछ म अब कसो गरौं ढाका लगाउने नेपालीको लुगा नै dress भएछ कृष्ण मन्दिर ISKON temple भएछ चेतना consciousness भएछ म अब कसो गरौं अंग्रेजले राज नगरेको देशमा ईश्वर नै god भएछ

Related news

Latest News
Hashtags:   

नेपाली

 | 

english

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources