Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 19 days ago

एभरेष्ट बैंकको लाभांश घोषण

काठमाडौं, कातिक १६ । एभरेष्ट बैंक लिमिटेडले पनि नगद लाभांश दिने भएको छ । कम्पनिले कात्तिक १५ गते बसेको संचालक समितिको बैठकबाट आव २०७४/७५ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । हालको चुक्ता पुँजी ८ अर्ब २ करोड ६८ लाख रुपैयाँ पुगेको छ । The post एभरेष्ट बैंकको लाभांश घोषण appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

एभरेष्ट

 | 

बैंकको

 | 

लाभांश

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources