Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 20 days ago

लक्ष्मी बैंकको सीईओमा शाह नियुक्त

काठमाडौं, कार्तिक १६ । लक्ष्मी बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो । शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए । The post लक्ष्मी बैंकको सीईओमा शाह नियुक्त appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

लक्ष्मी

 | 

बैंकको

 | 

सीईओमा

 | 

नियुक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources