Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 20 days ago

अर्थमन्त्रीको दाबी तरलता समस्या छैन

विराटनगर, कार्तिक १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा अहिले तरताको अभाव नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले वित्तीय सङ्क्रमण भएकाले त्यस्तो देखिएको मात्र प्रष्ट पार्नुभयो । मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके बताउँदै आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । [ ] The post अर्थमन्त्रीको दाबी तरलता समस्या छैन appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal

Related news

Latest News
Hashtags:   

अर्थमन्त्रीको

 | 

तरलता

 | 

समस्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources