Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

तनहुँमा वडाध्यक्ष कुटिए

तनहुँको शुक्लागण्डकी नगरपालिका ८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ। कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका ५ स्थित जिपी कोइराला अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए। रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related news

Latest News
Hashtags:   

तनहुँमा

 | 

वडाध्यक्ष

 | 

कुटिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources