Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 18 days ago

पोखरा पल्टन ४ विकेटले विजयी

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तरगत काठमाडौं रोयल्स् र पोखरा पल्टनबीच भएको खेलमा पोखरा पल्टनले जित हासिल गरेको छ। टस जितेर बलिङ रोजेको पल्टनले काठमाडौंलाई ४ विकेटले हराएको छ। काठमाडौंले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको पोखराले १५.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य हासिल गर्न सफल भएको हो। काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो । पोखराका मोहम्मद नाभिदले सबैभन्दा धेरै ३६ रन लिन सफल भए।

Related news

Latest News
Hashtags:   

पोखरा

 | 

पल्टन

 | 

विकेटले

 | 

विजयी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources