Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

झारफुक गर्ने निहुँमा बलात्कार

बारबर्दिया नगरपालिका १० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटक/पटक बलात्कार गरेको खुल्न आएको छ। गुरुवा धामीझाँक्री रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन्। पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफुक गरी निको गराइदिने भन्दै पटक/पटक बलात्कार गर्ने गरेका थिए। गुरुवाले झारफुक गरेर निको भइहाल्छ कि भनेर सुरूआतमा भएको यौन दुर्व्यवहारपछि बलात्कार पनि सह

Related news

Latest News
Hashtags:   

झारफुक

 | 

गर्ने

 | 

निहुँमा

 | 

बलात्कार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources