Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

साफ यु–१५,२०१८ को उपाधि बंगलादेशको पोल्टामा

साफ यु १५ फुटबल प्रतियोगितको उपाधि बंगलादेशले हात पारेको छ। शनिबार अन्तिम चरणमा भएको पाकिस्तान र बंगलादेशबीचको खेलमा बंगलादेश ४-३ ले विजयी भएको हो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा खेलको २४ औं मिनेटमा पाकिस्तानले आत्मघाती गोल गरेको थियो। त्यसको केहीबेरमै पाकिस्तानले बंगलादेशविरूद्ध गोल फर्कायो। निर्धारित ९० मिनेटमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीसम्म पुगेको थियो। पेनाल्टीमार्फत् बंगलादेशले पाकिस्तानलाई हराएको हो।

Related news

Latest News
Hashtags:   

यु–१५

 | 

उपाधि

 | 

बंगलादेशको

 | 

पोल्टामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources