Thursday 24 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

चितुवाको आक्रमणबाट चार् वर्षिय बालकको मृत्यु

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुराका मदन भनिने माधव घिमिरेका चार वर्षीय छोरा आरएन घिमिरेको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शनिबार साँझ ५ बजेतिर आफ्नै घरमा आमाको काखमा रहेका आरएनलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका आरएनको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। अर्घाखाँचीमा हरेक वर्ष चितुवाको आक्रमणबाट ४/५ जना

Related news

Latest News
Hashtags:   

चितुवाको

 | 

आक्रमणबाट

 | 

वर्षिय

 | 

बालकको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources