Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 17 days ago

बार्सिलोनाको उत्कृष्ट कमब्याक, रोमाञ्चक जीत

अन्तिम ३ मिनेटमा दुई गोल गरेको बार्सिलोनाले रायो भालेकानोमाथि ३-२ को जित निकालेको छ। स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले २-१ ले पछि परेको अवस्था उल्ट्याउँदै अन्तिम ३ मिनेटमा दुई गोल गरेपछि महत्त्वपूर्ण जित हात पारेको हो। बार्सिलोनालाई जिताउन लुइस स्वारेजले २ तथा ओस्मान डेम्बेले एक गोल गरेका थिए। घरेलु टोलीका लागि जोसे पोजो र अल्भारो गार्सियाले गोल गरेका थिए। खेलको १० औं मिनेटमा लुइस सुआरेजको गोलबाट अग्रता लिएको बार्सिलोनाले घरेलु टोलीमाथि दबाब बनाउन सकेन। खेलको ३५ औं

Related news

Latest News
Hashtags:   

बार्सिलोनाको

 | 

उत्कृष्ट

 | 

कमब्याक

 | 

रोमाञ्चक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources