Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

जुम्लामा चिसो बढ्यो, डाँडामाथि हिउँ पर्न थाल्यो

जुम्ला बिहानैदेखि अँध्यारो छ। जुम्लीहरुले निकै चिसो महसुस गरिरहेका छन्। वरिपरिका डाँडापाखामा हल्का हिउ परेको छ। यतिबेला जुम्लाको तापक्रम निकै घटेर शून्य डिग्रीसम्म पुगेको छ। चिसो निकै बढेकाले बजार सुनसान छ। मानिसहरुको आवतजावत निकै पातलो भएको छ । गाउँघरमा पनि मानिसहरु काममा निस्कन सकेका छैनन्। अघिल्ला वर्षहरुमा चिसो अलि ढिलो सुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै चिसो बढेको छ। यसकारण पनि यो वर्ष पुस मागमा चिसो बढ्न सक्ने अनुमान यहाँका बुढापाकाहरूको छ। चिसो निकै बढेकाले यति बेला मौसमी र

Related news

Latest News
Hashtags:   

जुम्लामा

 | 

बढ्यो

 | 

डाँडामाथि

 | 

थाल्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources