Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 17 days ago

ग्लोबल आईएमई लघुवित्तको मूल्य समायोजन

काठमाडौ, कात्तिक १८ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार १ सय ४ दशमलव ३५ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने १ हजार ३ सय ३३ दशमलव ६७ रुपैयाँ रहेको छ । The post ग्लोबल आईएमई लघुवित्तको मूल्य समायोजन appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

ग्लोबल

 | 

आईएमई

 | 

लघुवित्तको

 | 

मूल्य

 | 

समायोजन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources