Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 18 days ago

कलंकी–नागढुंगा क्षेत्रमा आज दिनभर लोडसेडिङ

काठमाडौं, र्कािर्तक १८ । कलंकी–नागढुंगा सडक खण्डको तीनथाना बस स्टपदेखि तीनथाना वड़ा कार्यालयसम्म आइतबार दिन लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लाइन सिफ्टिंग तथा व्यवस्थापन कार्यको लागि स्युचाटार सब स्टेशनबाट संचालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना ,नैकाप ,सतुङ्गल लगायतका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने छ । [ ] The post कलंकी–नागढुंगा क्षेत्रमा आज दिनभर लोडसेडिङ appeared first on Aarthiknews:: A leading business, economic financial news por

Related news

Latest News
Hashtags:   

कलंकी–नागढुंगा

 | 

क्षेत्रमा

 | 

दिनभर

 | 

लोडसेडिङ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources