Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 17 days ago

सुनको सिक्री लुटिए

काठमाडौं, कात्तिक १८ । काठमाडौं नयाँबानेश्वर बस्ने खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब १।५ तोलाको सुनको सिक्री शनिबार साँझ लुटपाट भएको छ । काठमाडौं महानगरपलिका(१० नयाँबानेश्वर पिपलबोट नजिक हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ब्यक्तिहरुले उक्त सिक्री लुटपाट गरी फरार भएको बताइएको छ । फरार लुटेराहरुको प्रहरीले खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ [ ] The post सुनको सिक्री लुटिए appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

सुनको

 | 

सिक्री

 | 

लुटिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources