Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 17 days ago

गुण्डा नाइके बस्नेतकी श्रीमती पक्राउ

काठमाडौं, कार्तिक १८ , गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन र युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा पेस्तोल दिएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरिएको हो। The post गुण्डा नाइके बस्नेतकी श्रीमती पक्राउ appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

गुण्डा

 | 

नाइके

 | 

बस्नेतकी

 | 

श्रीमती

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources