Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 17 days ago

रहेनन् पद्मरत्न तुलाधार

काठमाडौं, कार्तिक १८ । वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात भएपछि गत शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको भए पनि पछि नर्भिक अस्पताल सारिएको थियो। तुलाधारको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । The post रहेनन् पद्मरत्न तुलाधार appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

रहेनन्

 | 

पद्मरत्न

 | 

तुलाधार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources