Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 16 days ago

धर्म परिवर्तन गराउँदै हिड्ने चार जना पक्राउ

धर्म परिवर्तनका लागि प्रचार गर्दै हिँडेका चार जनालाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला छन् । बुटवल उपमहानगरपालिका वडा नं. १४ पदमपुरमा धर्म परिवर्तनका लागि स्थानीयको घर घरमा पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रण गरी प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेमा जापानिज् ४९ वर्षिय यासुको ओवा र ४४ वर्षिय मकिहिकुला छन्। त्यस्तै तिलोत्तमा नगरपालिका ५ की २५ वर्षिय पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ वर्षिय तिर्थमाया घले रहेको प्रह

Related news

Latest News
Hashtags:   

परिवर्तन

 | 

गराउँदै

 | 

हिड्ने

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources