Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 17 days ago

एनआईसी एशियाको ‘नछुटोस् छुट पाउने मौका’ योजना

एनआईसी एशिया बैंकले तिहारमा नछुटोस् छुट पाउने मौका भन्ने नाराकासाथ नयाँ योजना ल्याएको छ। योजनामा कुनै पनि सामान खरिदगर्दा एनआईसी एशियाको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोडबाट कारोबारगर्दा ५ प्रतिशत वा ५०० रुपैयाँ सम्म छुट पाउने बैंकले जनाएको छ। बैंकका देशभरि २६५ शाखा, २६५ एटिएम, २७ एक्सटेन्सन काउन्टर र १८ शाखा रहित बैंकिङ्ग ईकाई छन्।

Related news

Latest News
Hashtags:   

एनआईसी

 | 

एशियाको

 | 

नछुटोस्

 | 

पाउने

 | 

योजना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources