Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 16 days ago

२ लाख भारुसहित एक जना पक्राउ

पर्सा प्रहरीले २ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। वीरगंज १६ रजतजयन्ती चोकबाट भारत रक्सौल २२ का रोहित कुमार शर्मालाई पक्राउ गरिएको एसपी रेवती ढकालले बताए। उनीबाट ५ सय दरका ४ सय गरी २ लाख बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धानका लागि शर्मालाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाएको छ।

Related news

Latest News
Hashtags:   

भारुसहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources