Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 16 days ago

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कात्तिक २० गते मंगलबार दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा मंसिर पहिलो साता हुने महासमिति बैठकको तयारी, पार्टीको संघीय विधान तथा नेविसंघको विधानबारे छलफल हुने बताइएको छ।

Related news

Latest News
Hashtags:   

कांग्रेस

 | 

केन्द्रीय

 | 

कार्यसमिति

 | 

मंगलबार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources