Thursday 24 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

बर्दियामा ‘गोली प्रहार’ गरी ५० हजार लुटियो

बर्दियाको बढैयातालमा आइतबार राति गोली प्रहार गरी एक व्यक्तिबाट ५० हजार लुटपाट भएको छ। राति २ बजे गोबरियापुरका ३५ वर्षे मोहन खटिकमाथि अज्ञात समूहले गोली प्रहार गरी रकम लुटेको हो। परिवारका सदस्यले खटिकलाई गोली हानेको बताए पनि घटनास्थलमा गोलीको खोका नभेटिएको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते भएका खटिकको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। खटिकको पेटमा चोट छ। खटिकलाई आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Related news

Latest News
Hashtags:   

बर्दियामा

 | 

प्रहार

 | 

लुटियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources